मुख्य समाचार

‘कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ’

नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताउनुभएको छ । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफैं नै सुरक्षित...

बिस्तृतमा

३,११४ मा कोरोना पुष्टि : मृत्यु हुनेको संख्या हजार नाघ्यो

आज देशभर ३ हजार एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार एक सय...

बिस्तृतमा

‘नेकपा विवाद अध्यक्षद्वयको संवादबाटै समाधान हुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि अध्यक्षद्वयले संवादलाई नै अघि बढाउनु पर्ने बताउनुभएको छ । शनिबार अध्यक्षद्वयबीच...

बिस्तृतमा

टेकु अस्पतालले कोरोनाका बिरामीसँग धरौटी नलिने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक...

बिस्तृतमा

बहुप्रतिक्षारत अमेरिकी राष्ट्रपतीय निर्वाचन आज हुँदै

अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको...

बिस्तृतमा

कतारका राजकुमारसहितको १४ सदस्यीय टोलीले आमादब्लम हिमाल आरोहण गर्ने

सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुग्नुभएको छ । केही दिनअघि नेपाल आउनुभएका...

बिस्तृतमा

कोभिड-१९को कन्ट्याक्ट ट्रेसिङमा परेपछि विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस पनि क्वारेन्टिनमा

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. अडानोम टेड्रोस गेब्रियसस क्वारेन्टिनमा बस्नुभएकाे छ । आफूसँग सम्पर्कमा रहेका व्यक्तिमा कोभिड–१९ पोजिटभ देखएिपछि आफू क्वारेन्टिनमा बसेको टेड्रोसले...

बिस्तृतमा

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण र सैनिक कूटनीति

मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल-भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको...

बिस्तृतमा

नवनियुक्त तीन नेपाली राजदूतद्वारा शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आइतबार शपथ लिनुभएको छ । राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले राष्ट्रपति...

बिस्तृतमा

काठमाडौं उपत्यकामा १,६२२ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १६२२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा १३६२, भक्तपुरमा ९६...

बिस्तृतमा

‘सबैले मेहनत गरे अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ’ : अर्थमन्त्री पौडेल

चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई...

बिस्तृतमा

कोरोनाका कारण पाकिस्तानका ११ अदालत शिलवन्दी

न्यायाधीश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनुभएका इस्लामावाद बार एसोसिएसनका...

बिस्तृतमा
पृष्ठांकन:«1...408409410411412413414...569»