मुख्य समाचार

कोरोना संक्रमितको संख्या एकलाख २६ हजार १३७ पुग्याे

नेपालमा कोरोना भाइरसका चार हजार ३९२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित...

बिस्तृतमा

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उहाँकाे परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएकाे थापाका स्वकीय सचिव...

बिस्तृतमा

मन्त्रिमण्डलको हेरफेर लगत्तै सचिवहरुको व्यापक सरुवा

मन्त्रिमण्डलको हेरफेर लगत्तै सरकारले केही सचिवहरूको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य...

बिस्तृतमा

उपत्यकाका १,९३५ सहित ३,७४९ जनामा कोरोना पुष्टि

देशभर थप तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या...

बिस्तृतमा

नवनियुक्त ३ मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा...

बिस्तृतमा

चाडपर्व लक्षित यातायात निर्देशिका जारी

चाडपर्वको समयमा सार्वजनिक यातायात सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात निर्देशिका जारी गरेको छ...

बिस्तृतमा

‘हातको स्वच्छताले जीवन स्वस्थ बनाउन आह्वान’

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको बताउनुभएको छ ।...

बिस्तृतमा

मन्त्रिपरिषद् पुनर्गठन : अर्थमा पौडेल र सञ्चारमा गुरूङ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ती र जिम्मेवारी...

बिस्तृतमा

उपत्यकाका १,४०३ सहित २,६३८ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना भाइरसबाट आज थप २ हजार ६ सय ३८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस...

बिस्तृतमा

नेपाल मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्य राष्ट्रमा पुन निर्वाचित भएको छ । १९३ देश सम्मिलित राष्ट्र संघको महासभाले नेपाललाई मानव...

बिस्तृतमा

सार्वजनिक यातायातको भाडा ५० प्रतिशत घट्यो

सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि...

बिस्तृतमा

‘विपद् जोखिम न्यूनीकरणका लागि हातेमालो गर्नुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले बिपद् जोखिम न्यूनीकरणका लागि विश्व समुदाय एक ठाँउमा उभिनु पर्नेमा जोड दिनुभएको छ ।   राष्ट्रिय विपद्...

बिस्तृतमा
पृष्ठांकन:«1...413414415416417418419...569»