मुख्य समाचार

राष्ट्र बैंकले यसपाली दसैंमा नयाँ नोट वितरण नगर्ने

दशैंको पर्याय जस्तै बनेको नयाँ नोट यसपाली सर्वसाधारणले साट्न नपाउने भएका छन् । कोरोना संक्रमणबाट बच्च नेपाल राष्ट्र बैंकले नयाँ नोट...

बिस्तृतमा

नेपाली काँग्रेसको १४‍औं महाधिवेशन अन्योलमा

कोरोना भाइरसको बढ्दो महामारी र गुटबन्दीका कारण आगामी फागुनमा हुने गरी तय गरिएको नेपाली कांँग्रेसको १४औँ महाधिवेशन कहिले हुने भन्ने अन्योल...

बिस्तृतमा

उपत्यकाका २,२८३ सहित ४,०४७ जनामा कोरोना पुष्टि

आज काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ सहित देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...

बिस्तृतमा

उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल बन्ने

सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने भएको छ । यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती...

बिस्तृतमा

साधारणसभा स्थगित गर्ने क्यानको निर्णय

 नेपाल क्रिकेट संघ (क्यान)ले असोज २८ गतेका लागि तोकिएको साधारण सभा स्थगित गर्ने भएको छ । कोरोनाबाट संक्रमित अध्यक्ष र सचिवको...

बिस्तृतमा

बैतडीको पाटन विमानस्थलमा अब नियमित उडान हुने

बैतडीको पाटन विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ । धनगढीलाई बेस बनाएर पाटनमा नियमित उडान हुने भएको हो । यही...

बिस्तृतमा

शिक्षा मन्त्री पोखरेललाई पनि कोरोना संक्रमण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । शनिबार पीसीआर परीक्षण गर्दा आज कोभिड पोजिटिभ देखिएको हो...

बिस्तृतमा

उपत्यकाका १,४१६ सहित १,७,७५५ जनामा कोरोना पुष्टि

उपत्यकामा आज थप एक हजार चार सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित...

बिस्तृतमा

डा.गोविन्द केसीले आमरण अनसन तोडे

गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आइतबार बिहान अनशन तोडेका छन् । डा केसीलाई अनशनस्थल,...

बिस्तृतमा

चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक

दसैं, तिहार, छठ लगायतका चाड पर्व नजिकिदै गर्दा सरकारले यो वर्ष चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । सरकारले जारी...

बिस्तृतमा

नेपालमा कोरोना संक्रमित हालसम्मकै उच्च : उपत्यकामा २६,७२ सहित देशभर ५,००८ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण भेटिएको छ । बितेको २४ घण्टामा ५००८ संक्रमित भएका हुन् ।...

बिस्तृतमा

कोभिड सङ्क्रमण समुदायस्तरमा फैलिएको बारे अध्ययन

सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा...

बिस्तृतमा
पृष्ठांकन:«1...415416417418419420421...569»