समाचार

आज यस वर्षको अन्तिम साउने सोमबार : टाढैवाट पशुपतिनाथको दर्शन

आज यस वर्षको अन्तिम साउने सोमबार । अन्तिम सोमबार पनि पशुपतिनाथ मन्दिरको ढोका खुलेन । कोभिड–१९ को कारण मन्दिरको सबै ढोका...

बिस्तृतमा

थप एकको मृत्युसँगै पर्सामा कोरोनाले मृत्यु हुनेको संख्या २२ पुग्यो

कोरोना संक्रमणबाट पर्सामा थप एक महिलाको मृत्यु भएको छ । त्यसैगरी २२ जना नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको अस्थायी...

बिस्तृतमा

राष्ट्रियसभाका चारै समितिका सभापतिद्वारा शपथ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभापति पदका...

बिस्तृतमा

नेकपा एकताको पक्षमा दबाब दिन हस्ताक्षर अभियान : सबै समूहका ६१ सांसदको हस्ताक्षर

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई समूहबीच टकराव तीब्र हुँदै जाँदा पार्टीलाई फुटबाट जोगाउन सांसदहरुको समूह अगाडि आएको छ । संस्थापन समूह...

बिस्तृतमा

भारत सरकारद्वारा नेपाली सेनालाई भेन्टिलेटर सहयोग

भारतले नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको दश थान भेन्टिलेटर सहयोग गरेको छ । जंगी अड्डामा आइतबार आयोजित...

बिस्तृतमा

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित : सबैले आज पदभार ग्रहण गर्नुहुने

राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुनुुभएको छ । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...

बिस्तृतमा

विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाईंदै

प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्र संघले सन्...

बिस्तृतमा

गायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना संक्रमण

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा...

बिस्तृतमा

कोरोना महामारी र वर्तमान परिस्थिति वारे सम्वाद कार्यक्रम सम्पन्न

सम्वाद समुह सिन्धुलीको आयोजनामा शनिबार कोरोना महामारि यसको न्यूनिकरण, सामाधान र सचेतना लगायत जिल्लामा भएका अन्य समसामयिक समस्याहरु र त्यसको सामाधानका...

बिस्तृतमा

अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले शुक्रबार माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन...

बिस्तृतमा

‘लोभ लाग्दा बाल प्रतिभाका मोहक श्रृजना’

वाइ पी विनय  (दुधौली, सिन्धुली) लामो समयको लकडान साउन ७ गते देखि अन्त्य भएपछि सावधानी अपनाएर यो साता सिन्धुली जिल्लाको दुधौली...

बिस्तृतमा

अचानक पेट दुखेपछि कांग्रेस नेतृ सुजाता कोइराला ॐ अस्पतालमा

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला उपचारका लागि काठमाडौंको चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर पुग्नुभएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...49505152535455...86»