समाचार

कांग्रेसको अन्तरिम संरचना समायोजन अन्तिम चरण

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक गरेसँगै राज्य पुनःसंरचनाबमोजिम समायोजन हुन बाँकी जिल्लामा पार्टीको अन्तरिम संरचना समायोजन अन्तिम चरणमा...

बिस्तृतमा

सभामुखसमक्ष नवनिर्वाचित सांसद ज्वारचनको शपथ

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित संसद्...

बिस्तृतमा

सोनमद्धारा अस्पताललाई पीपीई सहयोग

नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई व्यक्तिगत सुरक्षा कवच (पीपीई) सहयोग गरेको छ । कम्पनीले अस्पतालस्थित...

बिस्तृतमा

आजबाट केहिदिन देशभर बर्षा हुने : केही स्थानमा भारी बर्षाको पूर्वानुमान

देशका विभिन्न स्थानमा आजबाट केहिदिन भारी बर्षाको पूर्वानुमान गरिएको छ । आजबाट चारदेखि पाँचदिनसम्म बर्षा हुनेछ । बर्षासँगै बाढी पहिरो र...

बिस्तृतमा

नेपाली सेनाको प्रवक्तामा सहायक रथी पौडेल

(रासस) : नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हाल्नुभएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उहाँले...

बिस्तृतमा

‘महामारीका बेला पत्रकारको रोजगारी सुनिश्चित गर’ : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित...

बिस्तृतमा

सुष्मिता हत्यामा संलग्न चारैजनालाई पुर्पक्षका लागि जेल चलान

जिल्ला अदालत मकवानपुरले हेटौंडा ४ की सुस्मिता केसी थापा हत्यामा संलग्न चार जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको छ ।...

बिस्तृतमा

तरकारीको भाउ खुद्रामा पाँच गुणासम्म महँगो : उपभोक्ता प्रत्यक्ष मारमा

कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको...

बिस्तृतमा

स्वास्थ्य मन्त्रालयलाई नमूना बनाउँछु : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संचनासहित नमूना बनाउने बताउनुभएको छ । मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिसँगको...

बिस्तृतमा

अराजकता मच्चाउने न्यु मिडियाका गतिविधितर्फ सचेत रहन आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न अवलोकन भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले...

बिस्तृतमा

आज पनि वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

 आज पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।मनसुनी गतिविधि लगातार...

बिस्तृतमा

मनसुन सक्रिय हुनेक्रम जारी : वर्षा केही दिन कायम रहने

जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । गत बिहीबारदेखि...

बिस्तृतमा
पृष्ठांकन:«1...52535455565758...86»