समाचार

रेडक्रस रक्तसञ्चार सेवाको ५५औँ वर्ष

आर्थिक वर्ष २०७६/७७ मा दुई लाख ३८ हजार ८३६ युनिट रगत सङ्कलन भई तीन लाख २१ हजार ७७६ युनिट रगत तथा...

बिस्तृतमा

“तेजाब प्रहारबाट घाइते युवतीलाई उपचारमा सरकारले सहयोग गर्छ” : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी...

बिस्तृतमा

सरकारी र गैरसरकारी क्षेत्रका कर्मचारीलाई समान प्रसूति बिदा व्यवस्था गर्न निर्देशन

प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले सरकारी तथा गैरसरकारी सङ्घ संस्थालाई सुत्केरी बिदाको समान मापदण्ड लागू गर्न निर्देशन दिएको छ । समितिको...

बिस्तृतमा

रञ्जन कोइरालाको मुद्दा पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने गरी गरेको फैसलाको...

बिस्तृतमा

फेरी केही दिन मनसुन सक्रिय रहने

देशभर सामान्य बदली रही केही स्थानमा अहिले पनि हल्का मध्यम वर्षा भईरहेको छ । आज प्रदेश १ र सुदुर पश्चिम प्रदेशका...

बिस्तृतमा

रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर)

कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण रोकिएको वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको मुर्तिलाई शनिबार १२ बजेर ५ मिनेटमा...

बिस्तृतमा

राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्ती

राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा आज उहाँप्रति श्रद्धान्जलि अर्पण गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का...

बिस्तृतमा

स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गर्नुभएको छ । सामाजिक संजाल ट्वीटर मार्फत...

बिस्तृतमा

अविरल वर्षा र बाढीले सिन्धुलीमा सयौं विगाह खेतियोग्य जमिन कटान

दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुलीको मरिण र सुनकोसी गाउँपालिकामा सयौं विगाह खेतियोग्य जमिन कटान गरेको छ । मंगलबार...

बिस्तृतमा

नदीमा बहाव बढ्दो : नारायणी र कोशी खतरा तहमाथि

दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग...

बिस्तृतमा

साउनको पहिलो सोमबार :देशभरका शिवालयमा भक्तजनको भीड

सौरमास अनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत...

बिस्तृतमा

नेपाल रेडक्रस सोसाइटीभित्रको अनियमितताकाे छानिवन सुरू

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल रेडक्रसमा लामो समयदेखि भइरहेकोे व्यापक अनियमिताका विषयमा छानबिन भइरहेको बताउनुभएको छ । कुराकानीका...

बिस्तृतमा
पृष्ठांकन:«1...51525354555657...86»