समाचार

जतिसुकै कठिन अवस्थामा पनि पार्टीको विवाद समाधान गरिन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीको ऎतिहासिक एकतालाई ध्यान दिएर मात्र पार्टीको विवाद समाधान गरिने बताउनु...

बिस्तृतमा

बागमती नदीले बाँध भत्कायो : खेत कटान गर्न थालेपछि किसान चिन्तित

सर्लाहीको बरहथवा नगरपालिका–१, हजरिया खर्सालघाटमा बाग्मती नदीले बाँध भत्काएर खेत कटान गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका छन् । लगातारको वर्षापछि...

बिस्तृतमा

‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट...

बिस्तृतमा

नेपाली बजारमा सुन हालसम्मकै उच्च : तोलाको साढे ९२ हजार रुपैंयाँ नजिक

नेपाली बजारमा सुन तोलाको साढे ९२ हजार रुपैंयाँ नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बिहीबार सार्वजनिक गरेको बजार...

बिस्तृतमा

प्रधानमन्त्रीको मानमर्दन गरेपछि देशभर सबै भारतीय न्यूज च्यानल बन्द

प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन गरेपछि नेपाल भित्र सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द भएका छन । आज साँझबाट नेपाल भित्र...

बिस्तृतमा

भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार-प्रसारको भर्त्सना

 प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण...

बिस्तृतमा

नेपाली सेनाबारे अफवाह नफैलाउन सेनाद्वारा सचेत पत्र जारी

हाल केही सामाजिक संजालमा सैन्य आधार तालिम समाप्त गरेका दुई सैनिकहरु (महिला तथा पुरुष) को तस्विर पोष्ट गरी उपरोक्त पोष्टमा लेखिएको...

बिस्तृतमा

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलगायत सेवानिबृत्त वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाई

तीस वर्ष सेवा अवधि पूरा गरी सेवानिबृत्त (२०७७ असार २४ गते राति १२ बजेपछि) हुन लागे का प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली,...

बिस्तृतमा

ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई समितिको निर्देशन

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा...

बिस्तृतमा

गुगल र फेसबुकमा इन्टरनेट खपत धेरै

गुगल र फेसबुकका लागि नेपालीले सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ खपत गर्ने पाइएको छ । नेपाल नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र...

बिस्तृतमा

सभामुख सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । काठमाडौंस्थित तिलगङ्गा आँखा अस्पतालमा दायाँ आँखाको बुधबार शल्यक्रिया गरिएको हो ।...

बिस्तृतमा

नेकपा स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आजका लागि तय गरिएको बैठक पर्सी शुक्रबारका लागि सारिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

बिस्तृतमा
पृष्ठांकन:«1...53545556575859...86»