उखु किसानले १३ चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत...

बिस्तृतमा

श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’

 वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ ।...

बिस्तृतमा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

हरिशयनी एकादशी

बिस्तृतमा

मनसुनी प्रभावले केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...

बिस्तृतमा

गरिमा बैंकलाई ‘बिपिए सिल्भर अवार्ड २०२५’

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड २०२५’ मा गरिमा विकास बैंक लिमिटेडले सिल्भर...

बिस्तृतमा

एसियाबाट भोकमरीको केन्द्रविन्दु अफ्रिकातर्फ: राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या बढ्दै जाँदा भोकमरीबाट प्रभावित जनसङ्ख्याको हिसाबले अफ्रिकाले पहिलो पटक एसियालाई उछिनेको छ । खाद्य सुरक्षा र पोषणसम्बन्धी संयुक्त राष्ट्रसङ्घको वार्षिक प्रतिवेदनले विश्वव्यापी रूपमा भोकमरी क्रमशः घट्दै गएको देखाए पनि विभिन्न क्षेत्रबीचको अवस्था भने असमान रहेको जनाएको छ । खाद्य...

बिस्तृतमा

त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव

मुलुकको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ६७औँ वार्षिकोत्सव मनाएको छ । विश्वविद्यालय दिवसका अवसरमा कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा...

बिस्तृतमा

अधिकारीको नयाँ कृति ‘टेढो नजर’ बजारमा

हास्यव्यङ्ग्य साहित्यमा कलम चलाउँदै आउनुभएका साहित्कार ठाकुरप्रसाद अधिकारीको नयाँ कृति बजारमा आएको छ । अधिकारीको नयाँ हास्यव्यङ्ग्य कृति ‘टेढो नजर’ हालसालै...

बिस्तृतमा

पुँजीबजार छलफल र आर्थिक नेतृत्वको पुनर्संकेत?

करिब ७० लाखभन्दा बढी लगानीकर्ता प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएको नेपालको पुँजीबजारसँग सम्बन्धित प्रमुख सरोकारवालासँग प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमै गरेको प्रत्यक्ष...

बिस्तृतमा

विश्वकपको उपाधि १६ वर्षपछि फेरी स्पेनले जित्यो

साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन्...

बिस्तृतमा

फिफा विश्वकप फाइनलमा आज अर्जेन्टिना र स्पेन भिड्ने

फिफा विश्वकप फुटबल २०२६ को फाइनल खेल अन्ततः युरो च्याम्पियन स्पेन र दक्षिण अमेरिकी तथा डिफेन्डिङ विश्व च्याम्पियन अर्जेन्टिनाबिच हुने भएको...

बिस्तृतमा

ॐ हस्पिटलद्वारा एक दिवसीय स्वास्थ्य परीक्षण र रक्तदान

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय...

बिस्तृतमा
पृष्ठांकन:«12345678910...1202»