कुटनीति

साउदी अरबका राजदूत सादअबुहमिदको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा बिदाइ भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल र साउदी...

बिस्तृतमा

तापक्रम १.५ डिग्रीमा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) ब्राजिलको बेलेममा सम्पन्न भएको छ । यही नोभेम्बर १०–२१ तारिखसम्म...

बिस्तृतमा

नेपाल–चीन सम्बन्ध अझ सुधारको दिशामा अग्रसर छ’

नेपालका निम्ति चिनियाँ राजदूत चेन सोङले परिवर्तित परिस्थितिमा दुवै देशबिचको सम्बन्ध अझ सुधारको दिशामा अग्रसर रहेको बताउनुभएको छ । नेपालमा जेनजीले...

बिस्तृतमा

नेपाल र भारतबीच अब सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

नेपाल-भारत पारवहन सन्धिको प्रोटोकल संशोधन पछि अब विराटनगर र भैरहवासम्म कार्गो ढुवानी। भारतको कोलकाता बन्दरगाह र विशाखापट्टनम बन्दरगाहबाट नेपालको विराटनगर र...

बिस्तृतमा

कोप ३० द्वारा हानिनोक्सानी कोषबाट क्षतिपूर्ति प्रस्ताव आह्वान

ब्राजिलको बेलेम सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको सम्मलेन (कोप ३०) ले जलवायु परिवर्तनबाट भएको क्षति र नोक्सानीको भरणपोषण...

बिस्तृतमा

भारतको अनुदानमा ११ नयाँ परियोजनाका लागि सम्झौता

शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनमा आधारित परियोजनाको लागत एक अर्ब १६ करोड । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र...

बिस्तृतमा

गृहमन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा मन्त्री अर्याल र...

बिस्तृतमा

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ...

बिस्तृतमा

राष्ट्रपति पौडेल शिखर सम्मेलन सम्पन्न गरी स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । उहाँको भ्रमणबारे...

बिस्तृतमा

राष्ट्रपतिद्वारा सामाजिक विकास सम्मेलनलाई सम्बोधन

राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान तथा सीप आवश्यक रहेको बताउनुभएको छ । कतारको दोहामा शुरु भएको...

बिस्तृतमा

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा...

बिस्तृतमा

राष्ट्रपति पौडेल विश्व शिखर सम्मेलकालागि कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ कतारको राजधानी दोहामा यही कात्तिक १८...

बिस्तृतमा
पृष्ठांकन:«1234567...65»