मुख्य समाचार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली

नेपाली कांग्रेसले भोली आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार बिहान...

बिस्तृतमा

लाखौँ महिलाको ज्यान बचाइरहेको ‘एचपीभी खोप’

बीसौँ शताब्दीको सुरुमै अमेरिकामा वार्षिक करिब ४० हजार महिलाको मृत्यु हुन थाल्यो। रोग पहिचान नभई धमाधम महिलाको मृत्यु भएपछि चिकित्सकहरू हैरान...

बिस्तृतमा

निर्वाचन आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइने

प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई...

बिस्तृतमा

धौलागिरि हिमशृंखलाभित्र मुस्ताङस्थित निलगिरि हिमाल

मुस्ताङको थासाङ गाउँपालिका १ स्थित इको हिल रिसोर्ट नजिकैबाट देखिएको निलगिरि हिमाल र आसपासका क्षेत्र। तस्बिरः सुशीलबाबु थकाली/रासस निलगिरि हिमाल नेपालका...

बिस्तृतमा

निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य बैङ्कमार्फत गर्नुपर्ने

दल र उम्मेदवारले निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्नुपर्ने / दल र उम्मेदवारले २५ हजार भन्दा बढी सहयोग लिन नपाइने...

बिस्तृतमा

जापानको औपचारिक भ्रमण सकेर राष्ट्रपति स्वदेश फिर्ता

राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गर्नुभएको...

बिस्तृतमा

विश्व क्यान्सर दिवस : सचेतना कार्यक्रमका साथ मनाइँदै

आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ...

बिस्तृतमा

राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलले जापानका प्रधानमन्त्री सनाय तकाइचीसँग शिष्टाचार भेट गर्नुभएको छ ।  भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना...

बिस्तृतमा

निपाह बारे आतङ्कित नभई सचेत र जिम्मेवार बन्न अनुरोध

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही...

बिस्तृतमा

समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ ।...

बिस्तृतमा

राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुग्नुभयो

चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुग्नुभएको छ । उहाँलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार...

बिस्तृतमा

ॐ हस्पिटल र हिमालयन बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं, चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र कमलादी स्थित हिमालयन बैंक लिमिटेडबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई विशेष छुट र...

बिस्तृतमा
पृष्ठांकन:«1...25262728293031...569»