मुख्य समाचार

मन्त्रिपरिषद् विस्तार : नवनियुक्त चार मन्त्रीहरुको शपथ

राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महावीर पुन, मदनकुमार परियार र जगदीश खरेललाई...

बिस्तृतमा

तर्पण, सिदा र पिण्डदान गरी पितृपक्ष समापन गरिँदै

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण...

बिस्तृतमा

विभिन्न देशमा बडादसैँको टीका लगाउने साइत सार्वजनिक

नेपाल स्ट्याण्डर्ड टाइम अनुसार नेपालभर बिहान ११ बजेर ५३ मिनेटमा शुभ साइत । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि बडा...

बिस्तृतमा

आज सूर्यग्रहण : नेपालबाट नदेखिने भएकाले बार्नु नपर्ने

 नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक...

बिस्तृतमा

जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको स्मृति दिवस

विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि...

बिस्तृतमा

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार...

बिस्तृतमा

प्रधानमन्त्री कार्की र भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा...

बिस्तृतमा

आज राष्ट्रिय शोक बिदा : राष्ट्रिय झन्डा आधा झुकाइने

जेनजीङ्को  प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास...

बिस्तृतमा

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै

आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन...

बिस्तृतमा

‘जेनजी’ आन्दोलनमा निधन भएकालाई शहीद घोषणा

असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन...

बिस्तृतमा

आयोजना कटौती गरी एक खर्ब जुटाउन सकिन्छ

नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब एक खर्ब...

बिस्तृतमा

ऊर्जा तथा जलस्रोत मन्त्री घिसिङद्वारा पदभार ग्रहण

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन।  नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण...

बिस्तृतमा
पृष्ठांकन:«1...46474849505152...568»