महानायक राजेश हमालले दिदीको हातबाट टिका ग्रहण गरे : ॐअस्पतालकी बरिष्ठ बालरोग बिशेषज्ञ डा.रिता सिंहले लगाइदिनुभयो भाईटिका

काठमाडौं, १२ कात्तिक । महानायक राजेश हमालले आफ्नी दिदीको हातबाट आज टिका ग्रहण गरेका छन् । उनले टिका ग्रहणलगत्तै भाइ राकेश र दिदीसहितका तस्विरहरु आफ्नो फेशबुकमार्फत सार्वजनिक गरेका छन् ।

राजेश हमालको फेसबुकबाट लिइएका तस्विरहरु :

 


ताजा खबर