हिउँदे झरिपछि आज बिहान उपत्यका छ्याङ्ग खुल्यो। अनि ललितपुर पुल्चोकबाट काठमाडौंको स्वयम्भू र किर्तिपुरको बाघ भैरब मन्दिर यसरी कैद भो क्यामरामा।
डुलौं खिचौं शेयरौं … राजेश केसीको फेसबुक पेजबाट
#Swayambhu #BaagBhairavTemple #Kirtipur #VisitNepal2020 #VNY2020